ताजा अपडेट
गृहमन्त्री गुरुङद्वारा पशुपतिनाथ दर्शन, शान्ति र समृद्धिको कामना
बिराटनगर।सुधन गुरुङ ले बिहीबार बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना तथा दर्शन गरेका छन्। गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ पुगेका हुन्। आज हनुमान…
२०८२ चैत्र १९ट्रेन्डिङ
भोलिदेखि एसईई परीक्षा सुरु, एक महिनाभित्र नतिजा आउने
२०८२ चैत्र १८सरकारको कदम प्रति शाहीको समर्थन
२०८२ चैत्र १६बिराटनगरमा सातौँ साइक्लोथोन हुँदै, ५०० सहभागी लक्ष्य
२०८२ चैत्र १८समाचार
काठमाडौं महानगरपालिकामा खाजाको समयमा पनि सेवा निरन्तर
काठमाडौं महानगरपालिका ले दिउँसोको मध्यान्न खाजाको समयमा पनि आफ्ना सेवा अविछिन्न रूपमा सञ्चालन हुने व्यवस्था मिलाएको जनाएको छ। महानगरका विभाग, आयोजना, सचिवालय, एकाइ, कार्यक्रम तथा…
२०८२ चैत्र १९सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजार ६०० रुपैयाँले ओरालो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घट्दा चाँदीको मूल्य १६५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी…
२०८२ चैत्र १९गृहमन्त्री गुरुङद्वारा पशुपतिनाथ दर्शन, शान्ति र समृद्धिको कामना
बिराटनगर।सुधन गुरुङ ले बिहीबार बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना तथा दर्शन गरेका छन्। गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ पुगेका हुन्। आज हनुमान…
२०८२ चैत्र १९देशभर शान्तिपूर्ण रूपमा एसइई परीक्षा सुरु
देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) शान्तिपूर्ण रूपमा सुरु भएको छ। यस वर्ष एक हजार ९६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ। पहिलो दिन अङ्ग्रेजी…
२०८२ चैत्र १९आज हनुमान जन्मजयन्ती देशभर विभिन्न धार्मिक कार्यक्रमका साथ मनाइँदै
आज हनुमान जन्मजयन्ती देशभर विभिन्न धार्मिक कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वका अवसरमा भक्तजनहरूले हनुमानको पूजाआराधना गर्ने परम्परा रहेको…
२०८२ चैत्र १९मनोरञ्जन
नरेश एमसी र डेबिका कार्कीको अभिनय ‘मायाको डोरी’ सार्वजनिक
काठमाण्डौं। नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोक शैलीको गीत ‘मायाको डोरी’ सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र गायक गोपाल नेपाल जीएमको स्वरमा सजिएको…
२०८२ चैत्र १०