प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गतेसम्मलाई स्थगित
प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गतेसम्मलाई स्थगित भएको छ ।
आजको प्रतिनिधिसभा बैठकपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक आगामी चैत २७ गते शुक्रबार दिनको चार बजे बस्ने जानकारी दिए ।